बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

images
शनिबार, वैशाख ३० २०८०
images
images
जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गर्न लागिएको हो।

images
images

सिन्धुपाल्चोक- मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ।

images
images
images

हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

images
images

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए। रासस

images
images
images


प्रकाशित : शनिबार, वैशाख ३० २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend