बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

संघीय सरकारले पठायो १५ स्थानीय तहमा प्रशासकीय अधिकृत, कुन तहमा को? 

images
मंगलबार, वैशाख २६ २०८०
images
images
संघीय सरकारले पठायो १५ स्थानीय तहमा प्रशासकीय अधिकृत, कुन तहमा को? 
images
images

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका १५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ। 

images
images
images

आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयले देशका विभिन्न १५ स्थानीय तहमा सरुवा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो। 

images
images

मन्त्रालयले १५ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ भने एकजनालाई अध्ययन बिदा दिने निर्णय गरेको छ। 

images
images
images

प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख स्थानीय तहमा पठाउने कुरामा विवाद हुँदै आएको छ। कतिपय स्थानीय तहले मन्त्रालयले पठाएका अधिकृतलाई अस्वीकृत गर्दै आएका छन्। 

राजनीतिक स्वार्थमा कर्मचारी सरुवा प्रभावित भएको छ।

Screenshot 2023-05-09 at 18.40.55.pngScreenshot 2023-05-09 at 18.41.13.png


प्रकाशित : मंगलबार, वैशाख २६ २०८०१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend