बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

४४ सहसचिवको सरुवा, को कहाँ?

images
मंगलबार, वैशाख २६ २०८०
images
images
४४ सहसचिवको सरुवा, को कहाँ?

मन्त्रिपरिषदको बैठकले भन्सार विभागका महानिर्देशक च्रकबहादुर बुढालाई समेत सरुवा गरेको छ।

images
images

काठमाडौं- सरकारले एकैपटकमा ४४ सहसचिवको सरुवा गरेको छ।

images
images
images

मन्त्रिपरिषदको बैठकले भन्सार विभागका महानिर्देशक च्रकबहादुर बुढालाई समेत सरुवा गरेको छ। बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमा लगिएको छ।

images
images

यसैगरी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका विश्वबाबु पुडासैनीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ।

images
images
images

को कहाँ?


प्रकाशित : मंगलबार, वैशाख २६ २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend