बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

images
मंगलबार, वैशाख २६ २०८०
images
images
विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- विदेशबाट फर्किँदा अब साथमा दुई वटासम्म मोबाइल ल्याउन पाइने भएकाे छ। 

images
images
images

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको हो।

images
images

यसअघि आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो।

images
images
images

यस्तै बैठकले एकैपटक ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय पनि गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख २६ २०८०१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend