बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय कायम, चाँदीको स्थिर

images
मंगलबार, वैशाख २६ २०८०
images
images
सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय कायम, चाँदीको स्थिर

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 

images
images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

चाँदीको मूल्य भने आज पनि स्थिर छ। आज चाँदी प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend