बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

तोलामा तीनसयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

images
सोमबार, वैशाख २५ २०८०
images
images
तोलामा तीनसयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ सय ५० रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 

images
images
images

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज प्रतितोला एक हजार ४ सय ४५ रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : सोमबार, वैशाख २५ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend