शुक्रबार, असोज ४ गते २०८१    
images
images

एनएमबि लघुवित्तको सेययरधनीलाई २२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १४ २०७८
images
images
एनएमबि लघुवित्तको सेययरधनीलाई २२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव

एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत वष{को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

images
images

काठमाडौं- एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत वष{को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

images
images
images

कात्तिक ११ मा बसेको सञ्चालक ससितिको बैठकले २१.५ प्रतिशत बोनस सेयर १ कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। दोस्रो बजारमा १४६९ रुपैयाँमा कारोबार भइरहेको कम्पनीले साधारण सभामा उक्त प्रस्ताव पेश गर्ने छ। 


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend