बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

स्रोत नखुलेको ३ लाख नगदसहित दुईजना पक्राउ 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
images
images
स्रोत नखुलेको ३ लाख नगदसहित दुईजना पक्राउ 
images
images

रौतहट- स्रोत नखुलेको ३ लाख १२ हजार नेपाली रूपैयाँ र २२ हजार भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन्।

images
images
images

गौर नगरपालिका-२ ब्यारियलबाट स्रोत नखुलेको तीन लाख बढी नगदसहित भारत बिहार सितामणी-७  बस्ने २६ वर्षीय सुजित कुमार महतोसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

images
images

जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बिआर ३० एडी 
३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।  

images
images
images

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  


प्रकाशित : शनिबार, वैशाख २३ २०८०१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend