मंगलबार, असोज १ गते २०८१    
images
images

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

images
शुक्रबार, वैशाख २२ २०८०
images
images
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभाको भोटेखोला गाउँपालिका- ४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हो।

images
images

काठमाडौं- माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ।

images
images
images

संखुवासभाको भोटेखोला गाउँपालिका- ४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हो।

प्रहरी टोली घटनास्थलतर्फ लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend