आइतबार, वैशाख १६ गते २०८१    
images
images

बजेट अधिवेशन बैशाख २४ देखि 

images
बिजनेस न्युज
images
images
बजेट अधिवेशन बैशाख २४ देखि 

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

images
images

काठमाडौं- बजेट अधिवेशन बैशाख २४ गतेदेखि सुरू हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

images
images
images

राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ।

images

मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो। बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।

images

images

प्रकाशित : बुधबार, वैशाख २० २०८०११:४७
प्रतिक्रिया दिनुहोस