बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

प्रतितोला १८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
प्रतितोला १८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला एक हजार ८ सय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको हो।

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images

 


प्रकाशित : बुधबार, वैशाख २० २०८००५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend