बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्री 

images
सोमबार, वैशाख १८ २०८०
images
images
कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्री 

पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ।  

images
images

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री बिक्री गरिरहेको छ। बिक्री सुरु भएको छोटो समयमा नै गाडी व्यवसायीहरुबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको छ।  

images
images

उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ सहन सक्ने भरपुर क्षमता छ। कम्पनीको अनुसार विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ।

images
images

म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ। त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदै गएको छ।  

images
images

पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ।  

विशेष खालको पालीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने-चर्कने जस्ता समस्याहरू आउँदैन। फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभर रहेका सिप्रदीको डिलरहरु मार्फत खरिद गर्न सकिन्छ। साथै ग्राहकहरुले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : सोमबार, वैशाख १८ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend