बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त भएका छन्। 

images
images

काठमाडौं- नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त भएका छन्। 

images
images
images

उनले बैशाख १७ (आज) देखि सीईओको रुपमा आफ्नो कार्यभार सम्हालेको कम्पनीले जनाएको छ।

images
images

'बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु', नवनियुक्त सीईओ पाेखरेलले भने।

images
images
images

पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली लगायतका कम्पनीहरुमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका नेता हुन्। यसअघि पोखरेलले एफ वान सफ्ट इन्टरनेशनल र एमएन नेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्। उनीसँग बैंकिङ क्षेत्रको पनि लामो अनुभव छ। उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं  र 
हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन्।

उनले युकेएड कोषको परियोजनामा ​​मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा समेत काम गरेको कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख १७ २०८०१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend