बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार सातसय रूपैयाँ कायम रहेको छ। 

images
images

काठमाडौं- आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला एकसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार सातसय रूपैयाँ कायम रहेको छ। 

images
images

चाँदीको मूले आज प्रतितोला एक हजार चारसय १५ रूपैयाँ तोकिएको छ।

images
images
images


प्रकाशित : आइतबार, वैशाख १७ २०८००५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend