शुक्रबार, असोज ४ गते २०८१    
images
images

परिमाणात्मक बन्देज लागेका वस्तु आयातमा कोटाभित्रको सटही पाइने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
images
images
परिमाणात्मक बन्देज लागेका वस्तु आयातमा कोटाभित्रको सटही पाइने 

यसअघि राष्ट्र बैंकले यो वर्षका लागि सरकारले कोटा निर्धारण नगरेकाले सटही सुविधाका बारेमा केही बोलेको थिएन। 

images
images

काठमाडौं- सरकारले परिमाणात्मक बन्देज लागेका वस्तुको आयात अनुमति पाएका व्यवसायीले तोकिएको सीमाभित्र विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन्। 

images
images
images

सरकारले अघिल्लो वर्ष नै परिमाणात्मक बन्देज लगाएका सुपारी, छोकडा र केराउ आयातमा यो वर्ष थप निर्णय गरेको छैन। 

इजाजतपत्रको म्यादभित्रै चलान गराएको र गराउने आधार प्रस्तुत गरेमा विदेशी मुद्राको सटही दिन सकिने नेपाल राष्ट्र बैंकले निर्णय गरेको छ। 

यसअघि राष्ट्र बैंकले यो वर्षका लागि सरकारले कोटा निर्धारण नगरेकाले सटही सुविधाका बारेमा केही बोलेको थिएन। 

images

 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend