बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ कम्पनीलाई सोध्यो - किन कालोसूचीमा नराख्ने?

images
बिहीबार , वैशाख १४ २०८०
images
images
सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ कम्पनीलाई सोध्यो - किन  कालोसूचीमा नराख्ने?
images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।

images
images
images

समयमा काम नगरेपछि कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि कालोसूचिमा राख्ने विषयमा अन्तिम पटक स्पष्टिकरण मागे हो।

images
images

कम्पनीहरूलाई पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु पर्ने र त्यसपछि कार्यालयले कालोसूचिमा राख्ने वा नराख्ने निर्णय गर्ने छ।

images
images
images
kalosuchi.jpg


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend