बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १३ २०८०
images
images
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बुधबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार सातसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुईसय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको घटेको छ।

images
images
images

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार सातसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुईसय रूपैयाँ कायम छ।

images
images

चाँदी बुधबार पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चारसय १५ रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images


प्रकाशित : बुधबार, वैशाख १३ २०८००५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend