आइतबार, भदौ २३ गते २०८१    
images
images

विद्युतीय माध्यमबाट कर तिरेको भौचरमा संशोधन गर्ने अवधि थपियो 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
images
images
विद्युतीय माध्यमबाट कर तिरेको भौचरमा संशोधन गर्ने अवधि थपियो 

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा संसोधन गर्दै भदौ मसान्तसम्म विवरणमा कार्यालय कोड संसोधन गर्न पाइने व्यवस्थामा हेरफेर गरेको हो। 

images
images

काठमाडौं- विद्युतीय माध्यमबाट कर तिरिएको राजस्वको भौचर संशोधन गर्ने समयावधि थप भएको छ। 

images
images
images

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा संशोधन गर्दै भदौ मसान्तसम्म विवरणमा कार्यालय कोड संशोधन गर्न पाइने व्यवस्थामा हेरफेर गरेको हो। 

अबदेखि विवरणमा कार्यालय कोड सच्याउने समय असोज महिनासम्म पाइने भएको छ। यसरी विवरण संशोधन कोलेनिका क्षेत्रभित्रकै भएमा उसैले गर्न पाउँछ भने नभए मलेनिकाले गर्छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend