शुक्रबार, असोज ४ गते २०८१    
images
images

मापदण्डविपरीत बनाइएका घरका पेटी, टहरामा चल्यो डोजर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
मापदण्डविपरीत बनाइएका घरका पेटी, टहरामा चल्यो डोजर

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनु परेको नगरपालिकाले जनाएको छ।

images
images

सिरहा- सिरहा नगरपालिकाले सिरहा-माडर सडकखण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ।

images
images
images

नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो।

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनु परेको नगरपालिकाले जनाएको छ।

वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा नवीनकुमार यादवले बताए। 'मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ', उनले भने, 'विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु।' रासस

images


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend