बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

तोलाको चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
तोलाको चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार कायम छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको छ। सोमबार तोलामा दुईसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार चारसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार कायम छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार एकसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय कायम थियो। 

images
images

चाँदीको मूल्य भने आज स्थिर छ। सोमबार प्रतितोला एक हजार चारसय २० रूपैयाँ ताेकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

images
images
images

 


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend