आइतबार, भदौ २३ गते २०८१    
images
images

एनएमबी लघुवित्तले २२.६३ प्रतिशत लाभांश दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
images
images
एनएमबी लघुवित्तले २२.६३ प्रतिशत लाभांश दिने

कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको वितरणयोग्य नाफाबाट २१.५० प्रतिशत सेयर लाभांश र १.१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

images
images

काठमाडौं- एनएमबी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

images
images
images

कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको वितरणयोग्य नाफाबाट २१.५० प्रतिशत सेयर लाभांश र १.१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुनेछ। 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend