बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

आकस्मिक अवतरण नगरी दुबईतर्फ गयो फ्लाइ दुबईको जहाज 

images
सोमबार, वैशाख ११ २०८०
images
images
आकस्मिक अवतरण नगरी दुबईतर्फ गयो फ्लाइ दुबईको जहाज 
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उड्नेवित्तिकै आगलागी भएको फ्लाइ दुबईको जहाज काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गर्न असफल भएको छ। 

images
images
images

विमानस्थलबाट उड्नेवित्तिकै समस्या देखिएपछि आकस्मिक अतवरणको प्रयास भएपनि जहाज नियमित रुटमै उडेको छ। 

images
images

जहाजमा धेरै इन्धन भएको तथा मौसमी कारणले गर्दा काठमाडौं विमानस्थलमै अवतरण गर्नु जोखिमपूर्ण हुने भएकाले जहाज दुबईतर्फ उडेको हो। 

images
images
images

अहिले इन्जिनमा देखिएको आगोभन्दा पनि लाइट रिफ्लेक्सन भएको हुनसक्ने र उडानका लागि समस्या नभएकाले सुरक्षित उडानमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। 

 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend