बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेवित्तिकै फ्लाइ दुबईको जहाजमा आगलागी

images
सोमबार, वैशाख ११ २०८०
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेवित्तिकै फ्लाइ दुबईको जहाजमा आगलागी
images
images

काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइदुबईको जहाजको इन्जिनमा आगलागी भएको छ। 

images
images
images

दुबैका लागि उडेको जहाजको इन्जिनमा आगलागी हुँदा जहाजको आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ।

images
images

विमान उडेलगत्तै समस्या आएपछि अवतरणको तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।

images
images
images

 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend