बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा

प्राविधिक परीक्षणपछि आइतबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। 

images
images

काठमाडौं- हावाहुरीका कारण शुक्रबार बन्द भएको चन्द्रागिरि केबलकार पुन: सञ्चालनमा आएको छ।

images
images
images

शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केबलकार सञ्चालनमा समस्या आएपछि केबलकार सेवा बन्द गरिएको थियो। प्राविधिक परीक्षणपछि आइतबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। 

images
images

केबलकार सेवा बन्द हुँदा यात्रुमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी समेत मागेको छ। 

images
images
images


प्रकाशित : आइतबार, वैशाख १० २०८००७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend