बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

तोलामा नौसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
तोलामा नौसय रूपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य आइतबार नौसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँ कायम छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय ५० रूपैयाँ कायम थियो।

images
images

आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार एक हजार चारसय ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार चारसय ४० रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : आइतबार, वैशाख १० २०८००५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend