शुक्रबार, असोज ४ गते २०८१    
images
images

एक सय नगर प्रहरी करारमा भर्ती गर्दै काठमाडौं महानगर, नेपाल प्रहरीको वैकल्पिक सूचीमा भएकाले आवेदन दिनसक्ने 

images
आइतबार, वैशाख १० २०८०
images
images
एक सय नगर प्रहरी करारमा भर्ती गर्दै काठमाडौं महानगर, नेपाल प्रहरीको वैकल्पिक सूचीमा भएकाले आवेदन दिनसक्ने 

प्रहरीको वैकल्पिक सूचीमा भएकालेमात्र यसमा आवेदन दिनसक्नेछन्। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक सय जना नगर प्रहरी करारमा भर्ती गर्ने भएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै एक सय जना नगर प्रहरी करारमा लिन लागेको उल्लेख गरेको छ। 

images
images
images

सूचनाअनुसार खुला तथा आरक्षणमा गरी सय जना करारमा भर्ती लिइने छ। करारमा लिँदा महानगरले नेपाल प्रहरीको गएको चैतमा लिएको परीक्षामा वैकल्पिक सूचीमा भएको योग्यताक्रमलाई आधार लिने छ। 

प्रहरीको वैकल्पिक सूचीमा भएकालेमात्र यसमा आवेदन दिन सक्नेछन्। 


प्रकाशित : आइतबार, वैशाख १० २०८००४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend