बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

खारेजीको प्रक्रियामा रहेको क्रिष्टल फाइनान्समा निक्षेप र ऋण १५ दिनभित्र दाबी गर्न आव्हान 

images
आइतबार, वैशाख १० २०८०
images
images
खारेजीको प्रक्रियामा रहेको क्रिष्टल फाइनान्समा निक्षेप र ऋण १५ दिनभित्र दाबी गर्न आव्हान 

निक्षेप दाबी गर्नका लागि खातामा रहेको नाम, निक्षेप रकम तथा हस्ताक्षरसहितको निवेदन दिनुपर्ने छ। नागरिकताको प्रतिलिपी, संस्थाको हकमा दर्ता तथा प्यानको प्रतिलिपीसहित निवेदन दिनुपर्ने छ। 

images
images

काठमाडौं- खारेजीको प्रक्रियामा रहेको क्रिष्टल फाइनान्समा ऋण लगानी गरेका तथा निक्षेप रहेकाहरूलाई १५ दिनभित्र दाबी प्रस्तुत गर्न लिक्विडेटरको कार्यालयले आव्हान गरेको छ। 

images
images
images

सार्वजनिक सूचना जारी गर्दै उक्त कार्यालयले आजको १५ दिनभित्र आफ्नो रकमको दाबी माग गर्न आव्हान गरिएको हो। ऋण लगानी गरेकाहरूलाई दामासाही ऐनअनुसार आफ्नो ऋण दाबी गर्न माग गरेको छ। त्यस्तै निक्षेपकर्ताहरूले निक्षेप दाबी गर्नुपर्ने छ। 

images
images

निक्षेप दाबी गर्नका लागि खातामा रहेको नाम, निक्षेप रकम तथा हस्ताक्षरसहितको निवेदन दिनुपर्ने छ। नागरिकताको प्रतिलिपी, संस्थाको हकमा दर्ता तथा प्यानको प्रतिलिपीसहित निवेदन दिनुपर्ने छ। 

images
images
images


प्रकाशित : आइतबार, वैशाख १० २०८००४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend