बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

साँखुमा एकैपटक चार टिपर ठोक्किँदा एक चालक घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
साँखुमा एकैपटक चार टिपर ठोक्किँदा एक चालक घाइते
तस्बिर : राजेन्द्र गिरी

दुर्घटनामा घाइते भएका बा५ख ४५७० नम्बरको टिपरका चालकको उद्धार गरी अस्पताल लगिएको छ। 

images
images

काठमाडौं- शनिबार बिहान साँखु-लप्सीफेदी सडकखण्डमा चार वटा टिपर एकैपटक एकआपसमा ठोक्किएका छन्।

images
images
images

एकै दिशामा जाँदै गरेका प्रदेश ३-०१-००६ ख १०७२, बा३ख ३९२७, बा५ख ४५७० र ना८ख २९१९ नम्बरको टिपर एकैपटक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

images
images

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका बा५ख ४५७० नम्बरको टिपरका चालकको उद्धार गरी अस्पताल लगिएको छ। 

images
images
images

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 


प्रकाशित : शनिबार, वैशाख ९ २०८००९:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend