बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन 

images
बिहीबार , वैशाख ७ २०८०
images
images
पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन 

समितिले सार्वजनिक संस्थान सुधारका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिने छ। 

images
images

काठमाडौं- सरकारले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुधार सुझाव समिति गठन गर्ने निर्णय गरेको छ। 

images
images
images

सार्वजनिक संस्थान सुधारका लागि अवधारणापत्र स्वीकृत गर्दै पूर्वसचिव अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। 

images
images

समितिले सार्वजनिक संस्थान सुधारका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिने छ। 

images
images
images

सरकारले सार्वजनिक संस्थान सुधारका लागि समितिहरू गठन गर्दै आएको छ। त्यस्ता समितिले दिएको सुझाव अहिलेसम्म कार्यान्वयन भएका छैनन्। 


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend