बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

व्यापार घाटा १७ प्रतिशतले घट्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ६ २०८०
images
images
व्यापार घाटा १७ प्रतिशतले घट्यो 

गत वर्षको यही अवधिमा व्यापार घाटा १३ खर्ब ६ अर्ब पुगेको थियो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा वस्तु व्यापार घाटा १७ प्रतिशतले घटेको छ। 

images
images
images

भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको साउनदेखि चैतसम्म १० खर्ब ८३ अर्ब २२ करोड व्यापार घाटा कायम भएको छ। यो गत वर्षको तुलनामा १७ प्रतिशतले न्यून हो। 

images
images

गत वर्षको यही अवधिमा व्यापार घाटा १३ खर्ब ६ अर्ब पुगेको थियो। 

images
images
images

चालु वर्षको नौं महिनामा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको थियो। आयात गत वर्षको तुलनामा १८ प्रतिशतले घटेको छ। गत वर्षको यो अवधिमा १४ खर्ब ६६ अर्बको आयात भएको थियो। 

त्यस्तै यो वर्ष निर्यात पनि २६ प्रतिशतले घटेको छ। नौ महिनामा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। गत वर्षको यही अवधिमा १ खर्ब ३० अर्बको निर्यात भएको थियो। 

 


प्रकाशित : बुधबार, वैशाख ६ २०८०११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend