शनिबार, वैशाख २२ गते २०८१    
images
images

एफएनसीसीआई निर्वाचन : कुन पदमा को निर्वाचित?

images
images
images
एफएनसीसीआई निर्वाचन :  कुन पदमा को निर्वाचित?

एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन काठमाडौंमा जारी छ। वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ भने अन्य पदको नतिजा आइसकेको छ।

images
images
images

जसमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। ज्योत्सनाले भरत आचार्यलाई पराजित गरेकी थिइन् भने हेमराजले मनिषलाल प्रधान र शकुन्तला हिराचजलाई हराएका हुन्। यसैगरी जिल्ला नगर उपाध्यक्षमा भने सुरकृष्णले अरुण सुमार्गी र दिनेशलाल श्रेष्ठलाई हराएका हुन्।

images

एसोसिएट सदस्यतर्फ को-को विजयी?

images

१. डा. रामशरण थपलिया- १४४०

images
images

२. मनोज पौडेल- १३७३

३. आनन्दकुमार बगेरिया- १३६४

४. अम्बिकाप्रसाद पौडेल- १३६३

५. सुनिलनारायण श्रेष्ठ- १३४२

६. सुशील थापा- १३२९

७. शैलेन्द्र गुरागाईं- १३१५

८. राजेशकुमार अग्रवाल- १३१२

९. हेमन्त गोल्छा- १३००

१०. देशबन्धु बस्नेत- १२८४

११. अविनाश बोहोरा- १२७५

१२. गोपाल खनाल- १२६५

१३. उज्वलकुमार श्रेष्ठ- ११९१

१४. प्रबलजंग पाण्डे- ११२८

१५. जुना माथेमा- ९९१

१६. शक्तिकुमार बेगानी- ९८८

१७. सन्दीपकुमार अग्रवाल- ९२५

१८. ऋणी अग्रवाल- ८८१

१९. मुकुन्दप्रसाद तिमल्सिना- ८४२

जिल्लानगरमा विजयी सदस्यहरु

१. मोहन प्रसाद श्रेष्ठ- ९१

२. प्रयास कार्की- ८८

३. अमरेश चन्द्र बैदार- ८१

४. तारा बहादुर कार्की- ८१

५. नविन रिजाल- ७९

६. कल्पना गैरे- ७७

७. उमेश डालमिया- ७३

८. उज्ज्वल प्रसाद कसजु- ७२

९. बेदबहादुर श्रेष्ठ- ७२

१०. मन्जु कुमार श्रेष्ठ (कोज)- ६९

११. अब्दुल वाहिद मन्सुर- ७०

१२. किशोर कुमार आचार्य- ६९

१३. कृष्ण कुटवाल- ६७

१४. केशब प्रसाद भण्डारी- ६७

१५. पुष्पराज कुंवर- ६६

१६. गोकुल श्रेष्ठ- ६४

१७. अनिलकृष्ण श्रेष्ठ- ६४

१८. निरक केसी- ६३

१९. दिपक नेपाल- ६३

१८ जना विजयी हुनेमा केसी र नेपालको ६३ मत सहित बराबरी भएको छ।

वस्तुगत सदस्यहरुमा

वस्तुगततर्फ १२३ मत खसेको थियो। यसमा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका छन्। 

१. राजकुमार कार्की 'राजु'- ६२

२. पशुपतिदेव पाण्डे-  ६५

 ३. कमला श्रेष्ठ- ६६

४. मनोज अधिकारी- ६७

५. नानीराज घिमिरे- ७२

६. भक्त बहादुर हमाल- ७२

७. रविन पुरी- ७४

८. अरनिको राजभण्डारी- ७६

९. डा. सुबोध कुमार गुप्ता- ७५

१०. नरेशलाल श्रेष्ठ- ९१

११. लिलेन्द्रप्रसाद प्रधान- ७९

१२. शिव प्रसाद घिमिरे- ८१

१३. शोभा जावाली- ७२

१४. हरिबहादुर कार्की- ८२

प्रदेश सदस्यहरु

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो। बाँकी प्रदेश सदस्यमा भने निर्विरोध भएको थियो।

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:२६

प्रतिक्रिया दिनुहोस