बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बिहीबार सुनचाँदीको मूल्य स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
बिहीबार सुनचाँदीको मूल्य स्थिर

बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख १० हजार २ सय २५ कायम छ।

images
images

काठमाडौं- बुधबार तोलामा एक हजार रूपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर छ। 

images
images
images

बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख १० हजार २ सय ५० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज स्थिर छ। बुधबार प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ तोकिएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images

 

images


प्रकाशित : बिहीबार , चैत ३० २०७९०५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend