आइतबार, भदौ २३ गते २०८१    
images
images

युनिलिभरको साधारण सभा आज,सेयरधनीले प्रतिकित्ता ६५० रुपैयाँ लाभांश पाउने

images
बिहीबार , कात्तिक ११ २०७८
images
images
युनिलिभरको साधारण सभा आज,सेयरधनीले प्रतिकित्ता ६५० रुपैयाँ लाभांश पाउने
images
images

काठमाडौं युनिलिभर नेपालको आज (बिहीवार) वार्षिक साधारण सभा हुँदैछ। सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात् प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

images
images
images

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गरेको छ।


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend