बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

महासंघको वरिष्ठ उपाध्यक्षमा एसोसिएटको मतगणनामा संघईको अग्रता 

images
बिहीबार , चैत ३० २०७९
images
images
महासंघको वरिष्ठ उपाध्यक्षमा एसोसिएटको मतगणनामा संघईको अग्रता 

एसोसिएटमा व्यापारिक प्रतिष्ठानहरू सदस्य हुन्छन्।  

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। 

images
images
images

बुधबार सम्पन्न निर्वाचन अन्तर्गतको अहिले एसोसिएटको मतगणनामा १५०० मत गणना हुँदा रामचन्द्र संघईले अग्रता कायमै राखेका छन्। 

अहिलेसम्म हजार मत गणना हुँदा संघईले ५७९, अन्जन श्रेष्ठले ५०९ र उमेशलाल श्रेष्ठले ३९६ मत ल्याएका छन्। कूल १६२० मत खसेको थियो। 

images

एसोसिएटमा व्यापारिक प्रतिष्ठानहरू सदस्य हुन्छन्।  

images

वरिष्ठ उपाध्यक्षका लागि एसोसिएट, वस्तुतग र जिल्ला नगरको मतभारबाट तय हुन्छ। ५० प्रतिशतभन्दा बढी मत नल्याइ निर्वाचित हुँदैनन्। कूल भारमा एसोसिएटको ३० प्रतिशत भार हुने व्यवस्था छ। 

तीनजनामध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएमा दोस्रो चरणको निर्वाचन हुनेछ र धेरै मत ल्याउने दुईजनाबीत प्रतिस्पर्धा हुनेछ। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend