बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

नेपाल उद्योग वाणिज्य महासंघमा  एसोसिएट सदस्यको मतगणना सम्पन्न, यस्तो निर्वाचितको सूची

images
बिहीबार , चैत ३० २०७९
images
images
नेपाल उद्योग वाणिज्य महासंघमा  एसोसिएट सदस्यको मतगणना सम्पन्न, यस्तो निर्वाचितको सूची

एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए। कुल १६ सय ४९ मत खसेकोमा सर्वाधिक धेरै डा. रामशरण थपलियाले १४ सय ४० ल्याएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको  भएको निर्वाचनअन्तर्गत एसोसिएट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

images
images
images

एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए। कुल १६ सय ४९ मत खसेकोमा सर्वाधिक धेरै डा. रामशरण थपलियाले १४ सय ४० ल्याएका छन्।

एसोसिएट सदस्यतर्फ को-को विजयी?

images

१. डा. रामशरण थपलिया- १४४०

images

२. मनोज पौडेल- १३७३

३. आनन्दकुमार बगेरिया- १३६४

४. अम्बिकाप्रसाद पौडेल- १३६३

५. सुनिलनारायण श्रेष्ठ- १३४२

६. सुशील थापा- १३२९

७. शैलेन्द्र गुरागाईं- १३१५

८. राजेशकुमार अग्रवाल- १३१२

९. हेमन्त गोल्छा- १३००

१०. देशबन्धु बस्नेत- १२८४

११. अविनाश बोहोरा- १२७५

१२. गोपाल खनाल- १२६५

१३. उज्वलकुमार श्रेष्ठ- ११९१

१४. प्रबलजंग पाण्डे- ११२८

१५. जुना माथेमा- ९९१

१६. शक्तिकुमार बेगानी- ९८८

१७. सन्दीपकुमार अग्रवाल- ९२५

१८. ऋणी अग्रवाल- ८८१

१९. मुकुन्दप्रसाद तिमल्सिना- ८४२


प्रकाशित : बिहीबार , चैत ३० २०७९०१:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend