बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित

images
बिहीबार , चैत ३० २०७९
images
images
महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित निर्वाचित भएकी छन्। श्रेष्ठ राचन्द्र संघईको प्यानलबाट निर्वचित भएकी हुन्। 

images
images
images

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल र अन्जन श्रेष्ठको प्यानलबाट उम्मेद्वार रहेका भरत आचार्यलाई हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन्। उनले  ८४६ मत ल्याएका छिन्। 

images
images

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी भरत आचार्यले ७८१ मत ल्याएका छन्।

images
images
images


प्रकाशित : बिहीबार , चैत ३० २०७९०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend