बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर सदस्यको मतगणना सम्पन्न, यस्तो छ निर्वाचितको सूची 

images
बुधबार, चैत २९ २०७९
images
images
नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर सदस्यको मतगणना सम्पन्न, यस्तो छ निर्वाचितको सूची 
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचतको मतगणना जारी रहेको छ। 

images
images
images

महासंघ अन्तर्गतको  जिल्ला नगर तर्फका सदस्यहरूका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। १८ जना सदस्यका लागि भएको निर्वाचनमा ३२ जना प्रतिस्पर्धी रहेका थिए। 

images
images

जिल्ला नगर तर्फ ११७ मत खसेको थियो। यसमा धेरै मत ल्याउने १८ जना निर्वाचित भएका छन्। 

images
images
images

मत परिणाम अनुसार  उल्लेखित १८ नजा विजयी भएका छन्।

१. मोहन प्रसाद श्रेष्ठ- ९१

२. प्रयास कार्की- ८८

३. अमरेश चन्द्र बैदार- ८१

४. तारा बहादुर कार्की- ८१

५. नविन रिजाल- ७९

६. कल्पना गैरे- ७७

७. उमेश डालमिया- ७३

८. उज्ज्वल प्रसाद कसजु- ७२

९. बेदबहादुर श्रेष्ठ- ७२

१०. मन्जु कुमार श्रेष्ठ (कोज)- ६९

११. अब्दुल वाहिद मन्सुर- ७०

१२. किशोर कुमार आचार्य- ६९

१३. कृष्ण कुटवाल- ६७

१४. केशब प्रसाद भण्डारी- ६७

१५. पुष्पराज कुंवर- ६६

१६. गोकुल श्रेष्ठ- ६४

१७. अनिलकृष्ण श्रेष्ठ- ६४

१८. निरक केसी- ६३

१९. दिपक नेपाल- ६३

१८ जना विजयी हुनेमा केसी र नेपालको ६३ मत सहित बराबरी भएको छ।

जिल्ला नगर तर्फको उपाध्यक्षको भने मतगणना हुन बाँकी रहेको छ। उपाध्यक्षमा तीनजना वरिष्ठ उपाध्यक्षका उम्मेद्वारको प्यानलबाट प्रतिस्पर्धी रहेका छन्।

अञ्जन श्रेष्ठको प्यानलबाट अरुणराज सुमार्गी, उमेशलाल श्रेष्ठको प्यानलबाट दिनेश श्रेष्ठ  र रामचन्द्र संघईको प्यानलबाट सुरकृष्ण वैद्य उम्मेद्वार रहेका छन्। 


प्रकाशित : बुधबार, चैत २९ २०७९१९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend