बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित 

images
बुधबार, चैत २९ २०७९
images
images
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित 
images
images

काठमाडौं- बुधबार काठमाडौंमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। 

images
images
images

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट चुनावमा होमिएका ढकालले ६१ मत ल्याएर विजयी भएका हुन्।

images
images

उनका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५२ मत ल्याएका छन्। त्यस्तै अर्का उम्मेदवार  शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन्। 

images
images
images

विभिन्न वस्तुगत एसोसिएसनहरू सदस्य हुने यो समूहमा १२३ सदस्य थिए। बुधबार भएको निर्वाचनमा सबै मत खसेको थियो। 

महासंघको निर्वाचनमा तीनवटै वरिष्ठ उपाध्यक्षका उम्मेदवारले वस्तुगत तर्फ उपाध्यक्ष उठाएका थिए। वस्तुगत तर्फका सदस्यको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ। 

WhatsApp Image 2023-04-13 at 00.03.40.jpeg


प्रकाशित : बुधबार, चैत २९ २०७९१८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend