काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ। वस्तुतग तर्फका सदस्यको मतिपरिणाम सार्वजनिक भइसकेको छ।
यसैबीच जिल्ला नगरको मतगणनामा विवाद भएको छ।
एक मतको विषयलाई लिएर विवाद भएको हो। विवादले गर्दा अहिले रोकिएको छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend