शनिबार, वैशाख २२ गते २०८१    
images
images

उद्योग वाणिज्य महासंघको निर्वाचन : कुन प्रदेशमा को विजयी?

images
images
images
उद्योग वाणिज्य महासंघको निर्वाचन : कुन प्रदेशमा को विजयी?
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न निर्वाचनको मतगणना जारी छ। बुधबार राती साढे ८ बजेबाट थालिएको मतगणनाको नजिता आउन जारी छ।

images
images
images

कोशी प्रदेशमा नरेन्द्र खड्का विजयी भएका छन्। त्यस्तै मधेश प्रदेशबाट अरुण प्रधान, कर्णाली प्रदेशबाट लालिमान बुढा र बागमती प्रदेशमा सबिन श्रेष्ठ विजयी भएका छन् । बाँकी प्रदेशमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

images

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो।

images

images

प्रकाशित : बुधबार, चैत २९ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस