बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

उद्योग वाणिज्य महासंघमा वस्तुगत सदस्यको मतगणना सम्पन्न, यी हुन् निर्वाचित हुने १४ जना 

images
बुधबार, चैत २९ २०७९
images
images
उद्योग वाणिज्य महासंघमा वस्तुगत सदस्यको मतगणना सम्पन्न, यी हुन् निर्वाचित हुने १४ जना 
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचतको मतगणना जारी रहेको छ। 

images
images
images

महासंघ अन्तर्गतको वस्तुगततर्फका सदस्यहरूका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। १४ जना सदस्यका लागि भएको निर्वाचनमा २८ जना प्रतिस्पर्धी रहेका थिए। 

images
images

वस्तुगततर्फ १२३ मत खसेको थियो। यसमा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका छन्। 

images
images
images

१. राजकुमार कार्की 'राजु'- ६२

२. पशुपतिदेव पाण्डे-  ६५

 ३. कमला श्रेष्ठ- ६६

४. मनोज अधिकारी- ६७

५. नानीराज घिमिरे- ७२

६. भक्त बहादुर हमाल- ७२

७. रविन पुरी- ७४

८. अरनिको राजभण्डारी- ७६

९. डा. सुबोध कुमार गुप्ता- ७५

१०. नरेशलाल श्रेष्ठ- ९१

११. लिलेन्द्रप्रसाद प्रधान- ७९

१२. शिव प्रसाद घिमिरे- ८१

१३. शोभा जावाली- ७२

१४. हरिबहादुर कार्की६ ८२

मतपरिणाम अनुसार बढी मत ल्याउने यी १४ जना विजयी भएका छन्। 

वस्तुगततर्फको उपाध्यक्षको भने मतगणना हुन बाँकी रहेको छ। उपाध्यक्षमा तीनजना वरिष्ठ उपाध्यक्षका उम्मेद्वारको प्यानलबाट प्रतिस्पर्धी रहेका छन्। अञ्जन श्रेष्ठको प्यानलबाट मनिषलाल प्रधान, उमेशलाल श्रेष्ठको प्यानलबाट हेमराज ढकाल र रामचन्द्र संघईको प्यानलबाट शकुन्तलाल हिराचन उम्मेद्वार रहेका छन्। 


प्रकाशित : बुधबार, चैत २९ २०७९१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend