बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा बेपत्ता

images
बुधबार, चैत २९ २०७९
images
images
सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा बेपत्ता

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा बेपत्ता भएका छन्। 

images
images

काठमाडौं- सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा बेपत्ता भएका छन्। 

images
images
images

आरोहणका क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प-१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा बेपत्ता भएका हुन्। 

विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बिहान साढे ९ बजेदेखि बेपत्ता छन्। अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ।

images

अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम भइरहेको छ। उनीहरु सगरमाथा आरोहणको सिजन सुरु भएसँगै सुरु भएको बाटाे बनाउने काममा खटिएका थिए। 

images


प्रकाशित : बुधबार, चैत २९ २०७९०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend