बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

एक हजारले बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख १० हजार ८ सय कायम

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
images
एक हजारले बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख १० हजार ८ सय कायम

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ कायम छ।

images
images
images

 

 


प्रकाशित : बुधबार, चैत २९ २०७९०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend