बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

बैंकको ब्याजदर घटाउन पहल गर्छु : उद्योगमन्त्री रिजाल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
images
images
बैंकको ब्याजदर घटाउन पहल गर्छु : उद्योगमन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन पनि आफूले पहल गर्ने बताए।

images
images

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रका व्यवसायीसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन्। 

images
images
images

मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उनले यस्तो बताएका हुन्। व्यवसायीको सहयोगबिना आर्थिक समृद्धि सम्भव नभएको उनको भनाइ छ। 

images
images

मन्त्री रिजालले बैंकको ब्याजदर घटाउन पनि आफूले पहल गर्ने बताए। 'व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार छ। बैंकको ब्याजदर घटाउन अर्थमन्त्री र प्रधानमन्त्रीलाई आग्रह गर्छु,' उनले भने।

images
images
images


प्रकाशित : मंगलबार, चैत २८ २०७९०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend