बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

मंगलबार सुनको मूल्यमा वृद्धि, चाँदीको पनि बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
images
images
मंगलबार सुनको मूल्यमा वृद्धि, चाँदीको पनि बढ्यो

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीनसय कायम छ। 

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

images
images
images

सोमबार सातसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीनसय कायम छ। 

images
images

चाँदीको मूल्य आज पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ३५ रूपैयाँ कायम छ।

images
images
images

 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend