बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

धौलागिरि क्षेत्रमा हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
images
धौलागिरि क्षेत्रमा हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना 

धौलागिरि आधारशिविरबाट पोखरा फर्किँदै गर्दा धौलागिरि क्षेत्रमै हेलिकप्टर दुर्घटना भएको हो। 

images
images

काठमाडौं-  हेली एभरेष्टको हेलिकप्टर दुर्घटना भएको छ। 

images
images
images

धौलागिरि आधारशिविरबाट पोखरा फर्किँदै गर्दा धौलागिरि क्षेत्रमै हेलिकप्टर दुर्घटना भएको हो। 

images
images

कुनै पनि यात्रु नभएको उक्त हेलिकप्टरमा एकजनामात्र पाइलट प्रिया अधिकारी थिइन्। पाइलट अधिकारी सकुसल रहेको र उनलाई अहिले पोखरा ल्याइएको छ।

images
images
images




प्रकाशित : आइतबार, चैत २६ २०७९०७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend