बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

यस्तो छ सरकारको साझा नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

images
बिहीबार , चैत २३ २०७९
images
images
यस्तो छ सरकारको साझा नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सरकारका प्रवक्ता साथै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्यक्रम सार्वजनिक गरेकी हुन्। 

images
images

काठमाडौं- सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो।

images
images
images

सरकारका प्रवक्ता साथै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्यक्रम सार्वजनिक गरेकी हुन्। 

images
images

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमति र सम्झौताहरूलाई हृदयङ्‍गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिबद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन्।

images
images
images

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता छ।


प्रकाशित : बिहीबार , चैत २३ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend