बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images
एफएनसीसीआई निर्वाचन

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठको उम्मेद्‍वारी घोषणा

images
सोमबार, चैत २० २०७९
images
images
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठको उम्मेद्‍वारी घोषणा
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठले आफ्नो उम्मेद्‍वारी घोषणा गरेका छन्।

images

श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्षमा भरत आचार्य, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले संयुक्त रूपमा उम्मेद्‍वारी घोषणा गरेका हुन्।

images
images


प्रकाशित : सोमबार, चैत २० २०७९१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend