शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

सोमबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
images
images
सोमबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति?

आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको हो।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको हो।

images
images
images

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन एक लाख ८ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एकसय रूपैयाँ कायम थियो।

images
images

चाँदी सोमबार प्रतितोला एक हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ। 

images
images
images

 


प्रकाशित : सोमबार, चैत २० २०७९०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend