बिहीबार , माघ २४ गते २०८१    
बिहीबार , माघ २४ २०८१
images
images

बैंक अफ काडमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

images
मंगलबार, कात्तिक ९ २०७८
images
images
बैंक अफ काडमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डू लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ।

images
images

काठमाडौ- बैंक अफ काठमाण्डू लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

images
images
images

बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने भएको हो। बैकले गत वर्षको नाफाबाट लाभांश दिन लागेको हो।  

images
images


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend